साझा कथा । आफूलाई फरकफरक भूमिकामा अब्बल साबित गर्दै आएका कलाकार प्रकाश सपुतले अब फिल्म निर्देशन गर्ने भएका छन् । आइतवार काठमाडौंमा आयोजित एक समारोहमा सपूतले आफ्नो निर्देशनमा बन्ने पहिलो फिल्मको शीर्षक ‘वसन्त’ भएको घोषणा गरेका छन् । मोहन विश्वकर्मा, अनुरोध भट्टराई तथा नेन्सी शेरचनको संयुक्त लगानीमा निर्माण हुने उक्त फिल्मले दलित युवकको प्रेम कथा […]
