कांग्रेसको वेल घेराउका बिच प्रधानमन्त्रीलाई चौथोपटक विश्वासको मत प्राप्त

साझा कथा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गरेका छन् । प्रचण्डले यो पटकसमेत चौथो पटक विश्वासको मत पाएका हुन् । संसदमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अबरोधका बिच प्रधानमन्त्रीले आज विश्वासको मत लिएका हुन । आजको मतदान कांग्रेसका सांसदहरुको नाराबाजीकाबिच भएको थियो । प्रतिनिधिसभामा सोमबार भएको मतदानका क्रममा प्रधानमन्त्रीको पक्षमा […]

कांग्रेसको नाराबाजीबीच विश्वासको मत लिँदै प्रधानमन्त्री ‘प्रचण्ड’

साझा कथा । प्रधानमन्त्री पुष्पकमल प्रचण्डले नेपाली कांग्रेसको नाराबाजीबीच विश्वासको मत मागेका छन् । कांग्रेस सांसदहरूको अवरोधबीच प्रचण्ड रोष्ट्रममा निस्किएका थिए । विपक्षी दलहरूले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समितिको माग गर्दै बैठक अवरोध गरेका हुन् । यद्यपि अवरोधका बीच सभामुखले संसदको कारबाही जारी राखेका छन् । साथै प्रधानमन्त्री पुष्पकमल दाहाल […]

प्रधानमन्त्री ‘प्रचण्ड’ ले जेठ ७ गते विश्वासको मत लिने

साझा कथा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाबाट पुनः विश्वासको मत लिने भएका छन् । यही जेठ ७ गते प्रधानमन्त्री ‘प्रचण्ड’ ले विश्वासको मत लिने विषयलाई संसद्को कार्यसूचीमा राख्न सङ्घीय संसद् सचिवालयलाई पत्र पठाइसकेको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए । सरकारमा सहभागी जनता समाजवादी पार्टी नेपालले गत वैशाख ३१ गते संविधानको धारा […]

प्रधानमन्त्री प्रचण्ड र कतारी राजाबीच सोल्टीमा भेटवार्ता

साझा कथा । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सोल्टी होटलमा भेटवार्ता भएको छ । प्रधानमन्त्री ‘प्रचण्ड’ र कतारी अमिर अल थानीबीच काठमाडौंको होटल सोल्टीमा भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सो भेटपछि कतारी राजाले आज प्रधानमंत्री सँग केही सम्झौताहरुमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ । […]

खेलाडीलाई हौसला दिन त्रिवि क्रिकेट मैदानमा प्रधानमन्त्री ‘प्रचण्ड’

साझा कथा । नेपाली क्रिकेट खेलाडीलाई हौसला प्रदान गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान पुगेका छन् । आइसिसी विश्वकप लिग टु अन्तर्गतको अन्तिम खेलमा खेलाडीहरुलाई हौसला प्रदान गर्न प्रधानमन्त्री प्रचण्ड क्रिकेट मैदान गएका हुन् । लिगको अन्तिम खेल आज नेपाल र युनाइटेड अरब इमिरेट्सबीच भइरहेको छ । कीर्तिपुर मैदानमा आजको खेल […]