भोटो देखाउने जात्रा (फोटो कथा)

साझा कथा । वर्षा र सहकालका देवताका रुपमा मानिने रातो मच्छिन्द्रनाथको रथजात्राको अन्तिम दिन ललितपुरको जाउलाखेलमा भोटो देखाइएको छ  । हरेक वर्ष रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रामा गुठी संस्थानका हाकिमले “यो भोटो कसको हो” भनी देखाउने गर्छन् । कसैले सप्रमाण आएमा भोटो दिनुपर्छ भन्ने दाबी पनि गरिदै आएको छ । राष्ट्रपति, उपराष्ट्रपति प्रधानमन्त्रीलगायत अन्य सरकारी […]

टुँडिखेलमा झल्केको जेठ १५ को उत्सव (फोटो कथा)

साझा कथा । १७औं गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँएको छ । पहिलो संविधानसभाको पहिलो बैठकले ०६५ जेठ १५ गते नेपालबाट २ सय ४० वर्षे शाही राजतन्त्रको अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकमा परिणत गरेको थियो । सोही दिनको सम्झनामा देशभर विविध कार्यक्रमको आयोजना गरि गणतन्त्र दिवस मनाइँदै छ । तर, राष्ट्रपति रामचन्द्र […]

छाउनी संग्रहालयः बालबालिकाको एक दिने गन्तव्य (फोटो कथा)

पढ्दै गरेका बालबालिकालाई फुर्सदको समयमा कहाँ घुमाउने भन्ने चिन्ता धेरै अभिभावकलाई छ । काठमाडौं उपत्यकामा धेरै गन्तव्य भएर पनि सही गन्तव्य छनोट गर्न अझ गारो छ ।  उनीहरुको पढाइलाई पनि सहयोग पुग्ने र दिनभर भरपुर मनोरञ्जन पनि लिन सकिने ठाउँ पाउनै मुस्किल छ । त्यसो हो भने एक दिन स्वयम्भूस्थित नेपाली सेनाको छाउनी संग्रहालयमा जानुहोस्, […]

सन्तानेश्वरमा सन्तानहरु (फोटो कथा)

सन्तानेश्वर मन्दिरमा पुजा आराधना सहितको रुद्राभिषेक गर्नाले निःसन्तान दम्पतीहरुलाई सन्तान प्राप्त हुने धार्मिक विश्वास छ । जुन मन्दिर ललितपुर जिल्ला गोदावरी नगरपालिकास्थित झरुवारासी कैलास पर्वतमा अवस्थित छ । सातदोबाटोबाट केवल ६ किलोमिटर मात्र टाढा रहेको यस मन्दिरमा पुग्नका लागि चापागाउँ, ठैब, बाडेगाउँ र धापाखेलबाट सडक संजाल जोडिएको छ । मन्दिरबाट देखिने आकर्षक दृष्य र सहज […]