पछिल्ला बर्षहरुमा नेपालीहरुको उल्लेख्य उपस्थिति रहेको देशमा पर्छ फ्रान्स । यहाँ नेपालीहरु विभिन्न क्षेत्रमा संलग्न छन् । तर पनि अन्य युरोपियन मुलुकमा जस्तै रेष्टुराँ ब्यवसायमा केहि नेपालीहरु जमेका छन् । जसमध्ये एक हुन्, पेरिसलाई कर्मथलो बनाएका रविन शर्मा ओली । रविनको रेष्टुराँ भित्र प्रवेश नेपाल झल्कने कला मात्रै देखिन्न, नेपाली संग्रहालय नै छिरेको अनुभूति मिल्छ […]
फ्रान्स भित्र मिनी नेपाल बनाएका रविन शर्मा (भिडियो)
