आगामी आर्थिक वर्षको बजेट १८ खर्ब ६० अर्ब ३० करोड (पूर्णपाठ)

साझा कथा । सरकारले १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री वर्षमान पुनले संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष (आव)२०८१/८२ का लागि उक्त आकारको बजेट ल्याएका हुन् । यो चालु आवको तुलनामा ६.२ प्रतिशतले धेरै हो । यो संशोधित बजेट भन्दा २१.५६ प्रतिशत धेरै हो । यस वर्ष सरकारले […]

कांग्रेसलाई पेलेरै जाने मूडमा सरकार, बजेटअघि सहमति बन्ने आशा जिवितै

साझा कथा । बजेट ल्याउनुपर्ने मितिको दुई दिनअघि प्रमुख प्रतिपक्षीको विरोधबिच सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित भएको छ । आइतवार नै सदनमा अर्थमन्त्री वर्षमान पुनले आर्थिक सर्वेक्षण समेत पेस गर्दै चालु आर्थिक वर्षमा झण्डै चार प्रतिशतले अर्थतन्त्र विस्तार हुने अनुमान सार्वजनिक गरेका छन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको नाराबाजीकै बीच सभामुखले संसद्को कारबाही अगाडी […]