साझा कथा । चितवनको बहिरा आधारभूत विद्यालयमा अध्ययनरत ७० जना बहिरा अपाङ्गता भएका विद्यार्थीहरूलाई एम एस नेपाल इन्टरनेशनल २०२३ कि विजेता सीता सुबेदीले आफ्नै समन्वय र पहलमा शैक्षिक सामाग्री उपलब्ध गराएकी छन् । सोनसिक छात्रवृत्ति वितरण कार्यक्रम बैशाख १७ गते पुर्वी चितवनको बहिरा आधारभुत विद्यालय बजरहट्टीमा उक्त विद्यालयका प्र.अ. मिठु कुमारी पाठक, राप्ती नगरपालिका–८ का […]
