साझा कथा । पछिल्लो १० देखि १५ वर्षयता बाँझोपनको तथ्याङ हेर्ने हो भने साढे दुई गुणाले बढेको देखिएको छ । अस्पतालमा हरेक दिन बाँझोपनको समस्या लिएर आउने बिरामी दर पनि बढिरहेको छ । करिब २० देखि २५ वर्षअघि महिलाहरुको जीवनयापन बैग्लै थियो । अझ भनौँ त्यो समयमा महिलाहरुको समयमा विवाह गर्ने, बच्चा जन्माउने गर्थे । […]
