साझा कथा । मौसम परिवर्तनसँगै पछिल्लो समय कोरोना भाइरसका लक्षण भएका बिरामी देखिन थालेका छन् । मौसम परिवर्तनसँगै व्यक्तिमा रुघाखोकी, ज्वरो, फ्लु देखिन थालेको चिकित्सकले बताएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीका अनुसार विगत एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण देखिएको छ । ती सङ्क्रमितमा सुदूरपश्चिम प्रदेशमा भारतबाट आएका रहेका छन् […]
Tag: बिरामी
साझम कथा । बर्षायाम सुरु भएलगत्तै लामखुट्टेको बिगबिगीका कारण देशमा डेंगु मलेरियाका बिरामी बढ्न थालेका छन् । अहिले देशमा डेंगुका बिरामी चार हजार बढी नाघेका छन् । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक रुद्रप्रसाद मरासिनीले लगातार परिरहेको पानीका कारण र सरसफाइमा ध्यान नदिँदा सङ्क्रमण दैनिक बढिरहेको बताए। उनका अनुसार चार हजार २८९ जनामा डेंगुका […]