साझा कथा । २ सय कोरियाली बौद्ध भिक्षु र तीर्थयात्रीहरू दक्षिण कोरियाबाट बुद्धस्थलहरूको पैदलयात्रामा निस्केर लुम्बिनी आइपुगेका छन् । उक्त समूहलाई लुम्बिनी विकास कोषले बुद्धस्थल लुम्बिनीमा एक समारोहका बीच मंगलबार स्वागत गरेको छ । कोरियाका अग्रज भिक्षु छासुङ्गसहितका धर्मगुरु र तीर्थयात्री लुम्बिनी आएका हुन् । कोरियाली बौद्ध भिक्षु भिक्षुणी र तीर्थयात्रीहरूलाई रुपन्देही निर्वाचन क्षेत्र न […]
दक्षिण कोरियाबाट २ सय बौद्ध भिक्षु लुम्बिनीमा
