राष्ट्रपतिकै सकृयतामा चुँदी रम्घामा भानु साहित्य उद्यान बन्दै (तस्विरसहित)

साझा कथा । नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मस्थल चुँदी रम्घालाई नेपाली राष्ट्रिय एकताको केन्द्रका रुपमा विकास गर्ने लक्ष्य सहित भानु साहित्य उद्यान गुरुयोजना निर्माण हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलको गृह जिल्लासमेत रहेको हुँदा राष्ट्रपतिकै विशेष चासो र सकृयतामा चुँदी रम्घा क्षेत्रलाई नेपाली भाषा, साहित्य र संस्कृतिको तीर्थस्थलको रुपमा विकास गर्ने योजना सहित गुरुयोजना निर्माण […]