the bRAVO dELTA show Season 2

चर्चित टेलिभिजनकर्मी भुषण दाहालद्वारा सञ्चालित कार्यक्रम ‘द ब्राभो डेल्टा शो’को दोस्रो सिजन आजबाट सुरु भएको छ । यो कार्यक्रम हिमालय टेलिभिजनमा प्रत्येक सोमबार राति ८ बजे प्रसारण हुनेछ । कार्यक्रम ‘साझा कथा’ युट्युब च्यानलबाट समेत हेर्न सकिनेछ ।  कार्यक्रमको औपचारिक आरम्भका दिन A CURTAIN RAISER का रुपमा प्रस्तोता भुषण दाहालले ‘द ब्राभो डेल्टा शो’ सिजन […]

भूषण दाहालको ‘द ब्राभो डेल्टा शो’ आजबाट

साझा कथा । चर्चित टेलिभिजनकर्मी भुषण दाहालद्वारा सञ्चालित ‘द ब्राभो डेल्टा शो’को दोस्रो सिजन सोमबारदेखि प्रसारण हुने भएको छ । कार्यक्रम  हिमालय टेलिभिजनमा सोमबार राति ८ बजे प्रसारण हुनेछ भने  ‘साझा कथा’ युट्युब च्यानलबाट राति ९ बजे प्रशारण गरिने छ । यो टेलिभिजन कार्यक्रमको उत्पादन अल थ्री मिडिया प्रालिले गर्दैछ । १ सय २४ भाग […]

भुषण दाहालको ‘द ब्राभो डेल्टा शो’ हिमालय टेलिभिजनमा आउँदै

टेलिभिजनकर्मी भुषण दाहालद्वारा सञ्चालित द ब्राभो डेल्टा शो नयाँ शैली र प्रस्तुतिका साथ पुनः दर्शक माझ आउने भएको छ । १ सय २४ भाग लामो यात्रापछि केही समय विश्राम लिएको यस कार्यक्रमको दोस्रो सिजन हिमालय टेलिभिजनबाट प्रसारण हुने भएको छ । प्रत्येक सोमबार प्रशारण हुने यस कार्यक्रम साझा कथा युट्यूब च्यानलबाट समेत प्रशारण हुनेछ । […]