मोरक्को भूकम्प: २ हजार बढीको मृत्यु

साझा कथा । मोरोक्कोमा शुक्रबार राति गएको शक्तिशाली भूकम्पमा परेर ज्यान गुमाउने मानिसहरूको सङ्ख्या २ हजार १ सय २२ पुगेको छ । सोमबार थप एक सय जनाको मृत्यु भएको मोरक्कोको गृह मन्त्रालयले पुष्टि गरेको छ । यो सार्वजनिक पछिल्लो विवरणअनुसार भूकम्पबाट कम्तीमा दुई हजार १२२ जनाको मृत्यु भएको छ भने दुई हजार ४२१ जना बढी […]