राजेश हमालको टिभी शो “यो नेपाली शिर उचाली” आजबाट: पहिलो पात्र पोर्चुगलका चर्चित नेपाली टंक सापकोटा

महानायक राजेश हमालको नयाँ टेलिभिजन शो “यो नेपाली शिर उचाली” शुक्रवार साँझ ९ः३० बजेबाट हिमालय टेलिभिजनमा प्रसारण हुने भएको छ । कार्यक्रम साझा कथा युट्युब च्यानलमा पनि हेर्न सकिन्छ । कार्यक्रममा हमालले विदेशी भूमिमा संघर्ष गरि गर्व गर्न लायक काम गरेका नेपालीहरुसंग उनीहरुको कर्मथालोमै पुगेर साक्षात्कार गर्नेछन् । कार्यक्रमको पहिलो सिजन बेलायत र युरोपियन मुलुकलाई […]

टेलिभिजनमा ‘यो नेपाली शिर उचाली’ कार्यक्रम ल्याउँदै हमाल

साझा कथा । महानायक राजेश हमालले संघर्ष र सफलताको कथा समेटिएको टेलिभिजन कार्यक्रम ‘यो नेपाली शिर उचाली’ सञ्चालन गर्ने भएका छन् । उनले पहिलो भाग यही चैत ३० गते शुक्रवार प्रशारण गर्दैछन् । सो कार्यक्रम हरेक साता साँझ ८ बजे हिमालय टेलिभिजन र साझा कथा युट्युव च्यानलबाट प्रसारण हुनेछ । कार्यक्रममा विदेशी भूमिमा संघर्ष गरेर […]