साझा कथा । नेपाली रजतपटका महानायक राजेश हमालको नयाँ तीज गीतको म्युजिक भिडियो आउने भएको छ । पछिल्लो केहि समय फिल्मको क्षेत्रबाट ब्रेक लिएका महानायक राजेश हमाल बेलाबेलामा म्युजिक भिडियोमा नदेखिएका भने होइनन् । कुनै बेला म्युजिक भिडियोमा समेत बाक्लै रुपमा देखिदै आएका थिए । पछिल्लो समय म्युजिक भिडियोमा कमै देखिएका महानायकलाई यसपटक भने उनका […]
