साझा कथा । मातातीर्थ औंशी अर्थात आमाको मुहार हेर्ने दिन । आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उहाँबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइन्छ । आमा हुनेहरुले आमालाई मीठामीठा खानेकुरा खान दिई श्रद्धा भक्ति अर्पण गर्छन् । मातातीर्थ औंसी (आमाको मुख हेर्ने दिन) जन्म दिने आमाप्रति आदर व्यक्त गर्न पौराणिक कालदेखि मनाइदै […]
