पछिल्लो सयम पत्रपत्रिका, रेडियो टेलिभिजन, अनलाइनहरुमा तपाईँले देखिरहनुभएको छ होला, सुनिरहनुभएको छ होला एमालेबाट छुट्टिएर एकीकृत समाजवादी पार्टी बनाएका माधव कुमार नेपाल प्रधानमन्त्री प्रचण्डसँग रिसाइरहेका छन् । तत्कालीन नेकपा अध्यक्ष केपी शर्मा ओलीबाट पीडित हुन थालेपछि प्रचण्ड र माधव नेपालबीच गज्जबको दोस्ती बनेको थियो । एमालेसँगको गठबन्धन भत्काएर काँग्रेससहितको गठबन्धन बनाउन प्रचण्डलाई मनाएका उनै माधव […]
