विश्वमा नेपाल चिनाउने नेपाली, जसले नेपालको शिर उँचो बनाएका छन् । विश्वभर छरिएका उनै गौरवशाली नेपालीको खोजी यात्रा हो – कार्यक्रम “यो नेपाली शिर उचाली” । कार्यक्रमको पहिलो भागमा पोर्चुगलका टंक सापकोटाको कथा समेटिएको छ । काम, नाम र दामको अपेक्षामा २७ वर्ष अघि टंक सापकोटा पोर्चुगल पुगे । सामान्य कर्मचारीबाट रेष्टुरेन्ट व्यवसायमा आवद्ध भएका […]
