पहिरोका त्रासले रित्तिँदै चौरखानी गाउँ

पहिरोका त्रसले रित्तिदै गाउँ साझा कथा । जथाभावी खनिएका मोटरबाटोका कारण बाढीपहिरो र प्राकृतिक विपद्का समस्या बढ्दै जान थालेपछि म्याग्दीका थुप्रै बस्ती रित्तिँदै गएका छन् । जिल्लाको रघुगङ्गा गाउँपालिका–८ चौरखानी गाउँ अहिले सुनसान छ । केहीवर्ष अगाडिसम्म निकै चहलपहल हुने चौरखानी गाउँ अहिले झाडीमा परिणत हुन थालेको छ । उत्तरी म्याग्दीको रघुगङ्गा गाउँपालिकामा पर्ने रायखोर […]