साझा कथा । घोडेजात्राको अवसरमा सोमबार प्रज्ञा प्रतिष्ठानमा सिस्नुपानीको ‘राष्ट्र’ कार्यक्रम सम्पन्न भएको छ । देशको राजनीति र सामाजिक क्षेत्रको विकृति विसङ्गतिलाई व्यङ्ग्य गर्दै आएको सिस्नुपानी नेपालले ‘राष्ट्र’ कार्यक्रम गरेको हो । घोडेजात्राको अवसरमा सोमबार प्रज्ञा प्रतिष्ठानमा भएको कार्यक्रममा सरकारका प्रतिनिधि र विभिन्न दलका नेता कार्यकर्ता लगायतलाई अगाडि राखेर सिस्नुपानीका कलाकारहरुले अहिलेको राजनीतिक अवस्थालाई व्यङ्ग्यात्मक […]
