किन दिए रेशम चौधरीले नाउपाका नेताहरूलाई हत्या गर्ने धम्की

साझा कथा । विवादमा फसिरहेको नागरिक उन्मुक्ति पार्टीका नेताहरुले पार्टीका संस्थापक रेशमलाल चौधरीले आफूहरुलाई ज्यान मार्ने धम्की दिएको खुलासा गरेका छन् । सोमबार रिपोर्टस क्लबको पत्रकार सम्मेलनमा बाल्दै नाउपाका संस्थापक केन्द्रीय सदस्य रमेश बिकले आफूलाई नेता रेशम चौधरीले आइतबार एउटा छलफलमा आफूलाई हत्या पनि हुन सक्छ भनेर धम्की दिएको बताएका हुन् । ‘हिजो हामी रेशम […]

जेल जीवनबाट छुटकारा पाएका रेशम चौधरीको भविष्य के हुन्छ ? (भिडियो)

७ जना प्रहरी र एक नाबालकको क्रूर ढंगले हत्या भएको टिकापुर घटनामा दोषी ठहर हुँदै जेल जीवन विताइरहेका नागरिक उन्मुक्ति पार्टीका संस्थापक तथा संरक्षक रेशम चौधरीलाई आम माफी दिन सरकारले राष्ट्रपतिलाई सिफारिस गरेको छ । गणतन्त्र दिवसको अवसर पारेर राष्ट्रपतिले चौधरीलाई आममाफी दिने सम्भावना प्रबल छ । आममाफीपछि के हुन्छ रेशम चौधरीको भविष्य ?