समुदायलाई जोडेको सीएचसी (फोटो कथा)

साझा कथा । काठमाडौं उपत्यका भित्र गुम्सिएर बसेकाहरुलाई आसपासको स्वच्छ/सितल डाँडा घुमाउने चलन चलेको त्यत्ति लामो समय भएको छैन । शिवपुरी, फूलचोकी, लाकुरी भञ्ज्याङ, नागार्जुन आदिहुँदै पछिल्लो भाइ कार्यक्रम बनेको चन्द्रागिरी हाइकिङ हिजोआज अलि बढी चर्चामा छ । स्थानीय सरकारकै सकृयता र समुदायका युवाहरुको एकता (चन्द्रागिरी हाइकर्स कम्यूनिटी अर्थात सीएचसी)ले हरेक साता जसो चन्द्रागिरी आसपास […]