विनाशकारी गोरखा भूकम्पको ९ वर्षः जोखिम उस्तै, अझै पूरा भएन पुनर्निर्माण

साझा कथा । विक्रम संवत् २०७२ सालको भूकम्पको नवौं वर्ष पुगेको छ । २०७२ साल वैशाख १२ गते ११ बजेर ५६ मिनेटमा ७ दशमलव ८ रेक्टर स्केलको भुकम्प गएको थियो । यो १९९० सालको महाभूकम्पपछि नेपालमा गएको सबैभन्दा ठूलो भूकम्प मानिन्छ । झन्डै ९ हजार मानिसको ज्यान लिनेगरी गएको भूकम्पका कारण ५ लाखभन्दा बढी घरबार […]