साझा कथा । राष्ट्रियसभाको उपाध्यक्षमा नेकपा एमालेकी नेतृ विमला घिमिरे निर्वाचित भएकी छन् । आज भएको राष्ट्रियसभाको उपाध्यक्ष निर्वाचनमा कांग्रेसकी विष्णुदेवी पुडासैनीलाई पराजित गर्दै घिमिरे विजयी भएकी हुन् । सत्ता गठबन्धन दलका तर्फबाट राष्ट्रियसभा उपाध्यक्षको निर्वाचनमा एमालेबाट विमला घिमिरेलाई उमेदवार बनाएको थियो । राष्ट्रिय सभाको बैठकमा आज उपस्थित जम्मा ५५ सांसद मध्ये घिमिरेको पक्षमा ३९ […]
