साझा कथा । आगामी जुन १८ देखि जुलाई ९ तारिखसम्म जिम्बावेमा आयोजना हुने आइसिसी एक दिवसीय विश्वकप छनोट क्रिकेटमा सहभागी हुने १० टोलीको टुङ्गो लागेको छ । आयरल्यान्डले सोझै विश्वकप खेल्ने अवसर गुमाएसँगै छनोट खेल्ने सबै टोलीको टुङ्गो लागेको हो । आयरल्यान्डले विश्वकप सुपरलिगको शीर्ष आठमा रहँदै सोझै छनोटले मौका गुमाएको हो । आयरल्यान्ड र […]
