नेपालको राष्ट्रिय झन्डाको स्वरुप तयार पार्ने रिमाल (भिडियो)

साझा कथा । तपाईंलाई थाहा छ – विश्वमा अनुपम नमूनाको रुपमा चिनिएको नेपालको राष्ट्रिय झन्डाको स्वरुप तयार पार्ने व्यक्ति वरिष्ठ इन्जिनियर तथा वास्तुविद् शंकरनाथ रिमाल हुन् । उनले नै नेपाली झण्डाको मानकीकरण गरेका थिए । यसका साथै, उनले सहिदगेट, प्रज्ञा प्रतिष्ठान भवन, नारायणहिटी जस्ता प्रसिद्ध भवन र स्मारकहरूको डिजाइन समेत गरेका थिए । उनै कलाका […]

नेपाली झन्डाको मानकीकरण गर्ने शंकरनाथ रिमाल (भिडियो)

साझा कथा । अभिलेख एक संवादमूलक टेलिभिजन कार्यक्रम हो । समाजका विभिन्न क्षेत्रमा योगदान दिनुभएका फरक व्यक्तित्वहरूको अनुभवको अभिलेखीकरण गर्नु नै यस कार्यक्रमको मूल उद्देश्य हो । कार्यक्रमले विगतको खोज, अनुसन्धान र अनुभवलाई अभिलेखीकरण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्नेछ । सोही सिलसिलामा यस पटक वरिष्ठ इन्जिनियर तथा वास्तुविद् शंकरनाथ रिमाल अतिथिको रुपमा हुनुहुन्छ । सहिदगेट, […]