५० हजार घुस लिँदालिँदै वडा अध्यक्ष र प्रशासकीय अधिकृत पक्राउ

साझा कथा । रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा नं ७ का वडा अध्यक्ष र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ५० हजार घुस लिँदालिँदै पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनालाई घुस रकमसहित नियन्त्रणमा लिएको हो । आयोगका प्रवक्ता रामकृष्ण अधिकारीका अनुसार गाउँपालिका कार्यालयको चमेना गृहमा प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणी […]