साझा कथा । युवाले देशभित्रै काम पाउने वातावरण निर्माण गर्ने योजनाका साथ आयोजना गरिएको श्रमाधान रोजगार मेला आज (बिहीबार) देखि सुरु भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गर्न लागेको श्रमाधान रोजगार मेला बिहीबार कोशी प्रदेशबाट सुरु भएको हो । रोजगारी सिर्जनाका लागि सरकारी र निजी क्षेत्रबीचको साझेदारीलाई प्रवद्र्धन गर्ने मुख्य उद्देश्यका साथ […]
श्रमाधान रोजगार मेला कोशी प्रदेशबाट सुरुः प्रधानमन्त्रीले गरे उद्घाटन (तस्बिरसहित)
