भारतमा के गरे, के गरेनन् प्रचण्डले ?

केहि समयपहिले भनिन्थ्यो, संसद खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने थलो हो । काम कुरो एकातिर कुम्लो बोकी ठिमितिर भन्ने उखान पनि नेपाली संसदलाई मेल खान्छ । यति मात्रै होइन, अब कहिँ नभाको जात्रा हाँडिगाउँमा होइन, कहिँ नभाको जात्रा नेपालको संसदमा भन्नुपर्ने हुन्छ । देशको प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा भएका सम्झौताका कुन बुँदा ठिक वा […]

अखण्ड भारत(नक्सा)को यथार्थ र भ्रम (भिडियो)

अहिले सामाजिक सञ्जालमा एउटा फोटो भाइरल भइरहेको छ । रक्सौलबाट उत्तरतिर फर्केर भारतीय नागरिकले थुक्यो भने नेपाललाई हेपेर थुकेको हो भन्ने मनोविज्ञानबाट ग्रसित नेपाली समाजलाई यो तस्बिरले नछुने कुरै भएन । यो तस्बिर हो, भारतको संसदमा टाँसिएको मुरल । मुरल अर्थात काठमा कुदिँएको कला । कुनै कलाकारले पौराणिक इतिहासलाई जोड्दै अखण्ड भारत दर्शाउने एउटा कला […]

संसदभित्रको तमासा, यहि हो त सांसदको काम ? (भिडियो)

छेडखानीको थलो हो संसद ? हरेक दिन गइरहेको छ १० लाख खेर १२ बर्ष ढुंग्रोमा राख्दा कुकुरको पुच्छर बरु सिधा होला तर हाम्रा राजनैतिक दलका नेता सांसदहरुको मति भने कति बर्षमा सुध्रिएला ? हरेक बर्ष हामी देख्छौँ, संसदमा छलफल गर्नुपर्ने एउटा विषयसूची हुन्छ, सांसदहरु कहिले आफू बसेकै ठाउँबाट वा कहिले रोष्ट्रमै पुगेर बोल्न थाल्छन् तर […]