साझा कथा । अघिल्लो गठबन्धनमा रहेका नेकपा एमाले र राप्रपा सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फेरि विश्वासको मत लिँदैछन् । प्रधानमन्त्री प्रचण्डले ७ चैतमा प्रतिनिधि सभामा विश्वासको मत लिने तयारी गरेको प्रचण्डनिकट स्रोतले जनाएको छ । विश्वासको मत लिने तयारीबारे प्रधानमन्त्रीले सत्ता गठबन्धनका दलहरूसँग छलफलसमेत गरिरहेका छन् । २६ पुसमा प्रतिनिधि […]
