बाँसबारी जग्गा प्रकरणमा चौधरीसँग बयान भन्छन् “स्टन्टबाजहरुलाई मेरो चरित्रको सर्टिफिकेट बुझाउन पर्दैन”

साझा कथा । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा मुछिएका नेपाली कांग्रेसका सांसद तथा उद्योगपति विनोद चौधरीसँग केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबीले) बयान लिएको छ । सरकारी जग्गा हिनामिना गरेको आशङ्कामा बिहीबार बिहान सरकारी वकिलको कार्यालयमा सीआईबीले चौधरीको बयान लिएको हो । बयान सकिए लगत्तै सञ्चारकर्मीसँग कुरा गर्दै सांसद चौधरीले सरकारी जग्गा हिनामिनामा आफ्नो कुनै […]