कस्तो राम्रो देखिएका काठमाडौंका गल्लीहरु (भिडियो)

आहा ! कस्तो राम्रो देखिएको काठमाडौं भित्रका गल्ली र टोलहरु । हिड्दा पनि कति आनन्द आउने । उसैगरि रमाइलो लाग्ने, सफा/चिटिक्क पनि देखिएको । काठमाडौं महानगरपालिका वडा नं. ३१ स्थित संविधानसभा भवन पछाडिका यी वस्तीहरु हिजोआज चर्चा गर्न लायक बनेका छन् । फरकफरक टोललाई फरकफरक रंगले रंग्याइएका छन् । बाटो कालोपत्रे गरिएका छन्, सडक लेनहरु […]

भक्तपुर–काठमाडौं चल्ने बसमा देखिएको रोचक नियम (भिडियो)

अनौठो लाग्ने एउटा बस भित्रका केही रोचक अनुभव आजको सानो कुरामा देखाउँदैछु । बा ४ ख २७२४ नम्बरको यो सार्वजनिक बस – जसलाई सिस्टमबद्ध बस भनिएको छ, जुन भक्तपुर – काठमाडौं चल्छ । बसमा लेखिएको छ – ड्राइभर साहेबको सिस्टमबद्ध बसमा हजुरलाई स्वागत छ ।   बसमा चढ्ने सबै यात्रुले ड्राइभर साहेबको सिस्टम मान्नुपर्छ । […]