सिँगारिदै काठमाडौं (फोटो कथा)

साझा कथा । अहिले सुन्धारा क्षेत्र आसपासका भित्ताहरू चित्र लेखनले सिँगारिँदै छन् । भित्तामा मौलिक कला, संस्कृति र सम्पदाका चित्रहरू उतारिँदै छन् । काठमाडौं महानगरपालिकाको सहयोग र ललितकला प्रज्ञा प्रतिष्ठानको समन्वयमा भित्ते चित्र कोरिन लागिएको हो भने महानगरभित्रका अन्य १० ठाउँमा यस्तै भित्ते चित्र कोरिने बताइएको छ । भित्ते चित्रसँग उक्त बाटो भएर हिँड्ने बटुवाहरू […]