इलाममा एमालेका सुहाङ नेम्वाङको ४ हजार मतले अग्रता

साझा कथा । इलाम–२ को प्रतिनिधि सभा उपनिर्वाचनको मत गणनामा नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङ ४ हजार ५ सय २३ मतले अगाडी छन् । उनले १२ हजार ४ सय ५ मत ल्याउदै पहिलो स्थानमा छन् दोस्रोमा नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले ७ हजार ८ सय ८२ मत ल्याएर सुहाङलाई पछ्याइरहेका छन्। तेस्रो स्थानमा स्वतन्त्र […]