एसीसी प्रिमियर लिगः हङ्‌कङलाई हराउँदै सेमिफाइनलमा नेपाल

साझा कथा । ओमानमा जारी एसीसी प्रिमियर लिगमा नेपालले लगातार तेस्रो जीत हात पार्दै एक खेल अगावै सेमिफाइनलमा पुगेको छ । ओमानको अल इमिरेट्स क्रिकेट मैदानमा आज भएको तेस्रो खेलमा बलियो प्रतिस्पर्धी मानिएको हङकङमाथि नेपालले ८ विकेटको सहज जीत दर्ता गर्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो । प्रतियोगितामा ६ अङ्क बटुल्दै नेपाल समूह ‘ए’को शीर्ष स्थानमा […]