साउने व्रतको महिमा र सोमबारे औँसीको किस्सा

साझा कथा । साउने सोमबारलाई हिन्दुहरुले ठूलो महत्वका साथ हेर्छन् । यस बर्ष साउनको पहिलो दिन नै सोमबार परेको छ । त्यसैमाथि औँसी । यो गज्जबको संयोग विरलै हुन्छ । साउनको पहिलो सोमबार बिहानैदेखि विभिन्न मन्दिरहरुमा भक्तजनको ठूलोे भिड लागेको छ । साउनको सोमबार व्रत बस्नाले भगवान शिवको प्रिय हुने विश्वास रहदै आएको छ । […]