साझा कथा । स्टेट बैंक अफ पाकिस्तान (एसबीपी) ले आफ्नो विदेशी मुद्रा सञ्चिति ६० लाख अमेरिकी डलरले घटेको जनाएको छ । गत अप्रिल २८ मा उल्लेख भएअनुसार पाकिस्तानी केन्द्रीय बैंकको कुल विदेशी मुद्रा सञ्चिति लगभग ४.५ बिलियन डलरमा झरेको एसबीपीले विज्ञप्ति जारी गर्दै उल्लेख गरेको छ । वाणिज्य बैंकहरुसँग रहेको खुद विदेशी सञ्चिति करिब ५ […]
