नेपालका थुप्रै योग्य व्यक्तिहरु र विषयविज्ञहरु आफ्नै जीवन बनाउन व्यस्त छन् । विज्ञहरुलाई हेर्ने राज्य र शासकहरुको दृष्टिकोणका कारण उनीहरु देशका लागि योगदान दिन हिच्किचाउँछन् । उनीहरुको विज्ञता पोखिन पाएको छैन नेपालमा । तर कतिपय भने यो गञ्जागोलकै बीचमा गोल हान्न तम्सिएका छन् । त्यस्तै विज्ञहरुमध्येका एक हुन् डा. स्वर्णिम वाग्ले जो आफ्नो जीवन बनाइसकेर […]
