साझा कथा । आज हरिशयनी एकादशी । आषाढ शुक्लपक्षको एकादशीलाई आजको दिन भगवान् विष्णुको प्रतीकको रूपमा घर–घरमा तुलसी रोप्ने र विधिपूर्वक व्रत बस्ने परम्परा चलिआएको छ । आषाढ शुक्ल–पक्षमा पर्ने हरिशयनी एकादशीलाई एउटा महत्वपूर्ण एकादशीका रूपमा वैदिक शास्त्रहरूमा व्याख्या गरिएको पाइन्छ । कहिँकतै ग्रन्थहरू र जनउक्तिमा पनि यस एकादशीलाई देवशयनी एकादशी पनि भन्ने गरेको पाइन्छ […]
![](https://sajhakatha.com/wp-content/uploads/2023/06/Tulsi-puja-150x150.jpg)