सुन तस्करी प्रकरण – गिजोलिन थाल्यो अनुसन्धान, विज्ञहरु भन्छन्, ‘संसदीय समितिको काम छैन’

साझा कथा । एक क्विन्टल सुन प्रकरणले तातेको राजनीति र समाज अझै सेलाइसकेको छैन । सुन तस्करी प्रकरणमा सरकारले एक ढंगबाट अनुसन्धान जारी राखेको जनाएको छ । राजश्व अनुसन्धान विभागले अप्रेशनहरु चलाइरहेको छ । सुन ल्याउने कम्पनी सिल गर्नेदेखि भरिया र एजेन्टहरु समात्न सकेको विभागले सुन पगाल्ने कारखाना पनि फेला पारेर सिल गरिसकेको छ । […]

अझै तौलिएन बरामद भएको १ क्विन्टल सुन, राजश्वले पत्र नै पठाएको छैन राष्ट्र बैँकलाई

साझा कथा । पछिल्लो साता सनसनी मच्चाएको १ क्विन्टल सुन बरामद गरिएको काण्ड अझै सेलाइसकेको छैन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले यहि प्रकरणलाई जोडेर गृहमन्त्रीको राजीनामा माग गर्दै संसद अवरुद्ध सुरु गरेको छ । एमालेको अवरोधका कारण संसद बैठक साउन १५ सम्म स्थगित भएको छ । तर बरामद गरिएको भनिएको सुनको वास्तविक तौल अझै […]

गुमराहमा रहेनछन् गृहमन्त्री – “खुमलटार, बालकोट र माओवादीकै भएपनि छोड्दिन”

साझा कथा । बुधबार त्रिभुवन विमानस्थलबाहिर झण्डै १ क्विन्टल सुन बरामद भएपछि गृहमन्त्रीलाई गुमराहमा राखेको भन्दै केहि व्यक्तिहरुबाट टिप्पणी गरिएको थियो । खासगरी प्रधानमन्त्री कार्यालय मातहतको राजश्व अनुसन्धान विभागको नेतृत्वमा सुन तस्करहरुलाई समाउन गरिएको अप्रेशनले गृहप्रशासनलाई वेवास्ता गरेको आशयसहितका टिप्पणी उठेका थिए । यो प्रकरणमा प्रहरीको संलग्नता नरहेपछि गृहमन्त्री र प्रहरी प्रशासन सन्तुष्ट नरहेको अड्कलबाजी […]