एसिया कपको तयारीमा नेपाल – १७ सदस्यीय टिम घोषणा, भदौ ५ मा पाकिस्तान पुग्ने

साझा कथा । नेपाल क्रिकेट संघ (क्यान) ले एसिया कप २०२३ का लागि नेपाली राष्ट्रिय टिम घोषणा गरेको छ । एसिया कपमा लागि क्यानले रोहित पौडेलको कप्तानीमा १७ सदस्यीय टिम घोषणा गरेको हो । एकदिवसीय फर्म्याटमा हुने एसिया कपमा नेपाल रहेको समूह ‘ए’ मा पाकिस्तान र भारत पनि छन् । १७ सदस्यीय टोलीमा रोहित पौडेल […]