साझा कथा । सेताम्य दारी–जुँगा र कपाल फुलेको छ । उमेर हेर्दा नातिनातिनासँग खेल्ने समय हो । उमेर बढेपनि शरीर तन्दुरुस्त छ । बागलुङ नगरपालिका–४ कुँडुलेका टिकाराम सापकोटा बिहान उठेदेखि राति नसुतुन्जेलसम्म बारीमा भेटिन्छन् । कहिले आफ्नै त कहिले अरुका तरकारी फार्ममा देखिने सापकोटा उमेरले ६७ वर्ष नाघिसके । उमेरले सात दशक लाग्दा पनि उनमा […]
