साझा कथा । राजनैतिक रुपमा अलपत्र जीवन विताइरहेका पूर्व एमाले उपाध्यक्ष बामदेव गौतम पुनः एमाले प्रवेश गर्न लालायित छन् । केहि समयअघि संसद भवनबाहिर संचारकर्मीसँग र १ दिनअघि मात्रै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटेर एमाले फर्कने इच्छा जाहेर गरेका गौतम यतिबेला फेरि चर्चामा छन् । समाजवादी मोर्चामा जाने यसअघिको हल्लालाई हल्ला साबित गर्दै गौतम […]
