साझा कथा । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच पछिल्लो समय छलफल घनीभूत भइरहेको छ । कहिले प्रधानमन्त्री निवास बालुवाटारमा त कहिले सिंहदरबारमा, प्रचण्ड र विप्लवबीच भेटवार्ता भइरहेको छ । विहीबार मात्रै प्रचण्डलाई भेट्न चन्द प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए । दुई नेताबीच […]
