साझा कथा । अहिले स्तनपान सप्ताह चलिरहेको छ । स्तनधारी जीवका लागि स्तनपान अपरिहार्य छ । शिशु जन्मिनेबित्तिकै एक घन्टाभित्रमा र ६ महिनासम्म आमाको दूध मात्रै खुवाउनु, ६ महिनापछि दुई वर्षसम्म आमाको दूधको साथै केही अन्य खानेकुरा खुवाउनु नै सुरक्षित स्तनपान हो । शिशुलाई ६ महिनासम्म आमाको दूधबाहेक पानीसमेत दिनुपर्दैन । स्तनपान केवल स्वास्थ्यका दृष्टिकोणबाट […]
