नयाँ गाडी खरिद नगरिने, नयाँ भवन पनि नबनाउने, २० वटा संस्थान खारेज, सबै प्रकारका भत्ता खारेज

साझा कथा । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक बर्ष २०८०/८१ को बार्षिक बजेट सार्वजनिक गरिरहेका छन् । बजेट बक्तव्यमार्फत महतले केहि महत्वपूर्ण घोषणा पनि गरेका छन् । मुलुकमा रहेका सार्वजनिक संस्थानहरु अधिकाँश घाटामा छन्, दुईवटा संस्थानको त कारोबार नै शून्य छ । यसै सन्दर्भमा सरकारले २० वटा सरकारी संस्थालाई खारेज गर्ने निर्णय गरेको छ ।अर्थमन्त्री […]