नारायणगढ बुटवल सडक – ५ बर्षमा ५० प्रतिशत काम, कहिले होला सहज ?

साझा कथा । नारायणगढ बुटवल सडकखण्ड यात्रा गर्ने जो सुकैले महशुस गरेको कुरा हो, सो सडकको यात्रा निकै पट्यार लाग्दो र उकुसमुकुस हुने खालको छ । २०१८ सालमा तत्कालीन राजा महेन्द्रले गैंडाकोटमा शिलान्यास गरेको २ लेनको सडक ५७ वर्षपछि फराकिलो पारेर ४ लेन बनाइँदैछ । बजार क्षेत्रमा कतै ६ लेन र दाउन्ने क्षेत्रमा ३ लेनसम्म […]