साझा कथा । चितवन २ को उपनिर्वाचनको लागि रवि लामिछानेले दिएको उम्मेदवारी विरुद्ध उजुरी परेको छ । लामिछानेको उम्मेदवारी बदर गरी अयोग्य घोषणा गर्न माग गर्दै युवराज सफलले उजुरी दिएका हुन् । सफलले सोमबार मात्रै रवि लामिछानेको राहदानीको सम्बन्धमा महान्यायाधिवक्ताले मुद्दा नचलाउने भनी गरेको निर्णय विरुद्ध रिट समेत हालेका थिए । सफलले चितवन क्षेत्र नम्बर […]
