साझा कथा । घरेलु मैदानमा नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्ध खेल खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा गरेको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टोलीको घोषणा गरेको हो । नेपाली टोलीमा कप्तान रोहितसहित आसिफ सेख, कुशल भुर्तेल, अनिल शाह, आरिफ सेख, सन्दीप जोरा, दिपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुलशन […]
