चन्द्रागिरिमा नयाँ ‘हाइकिङ रुट’, रोमाञ्चक हुनेछ यात्रा (तस्बिरसहित)

साझा कथा । १ दिनका लागि फुर्सद छ ? त्यो फुर्सदमा हाइकिङ गर्न मन छ ? छ भने, चन्द्रागिरि पहाडमा नयाँ हाइकिङ रुट तयार भएको छ । जहाँ तपाईको पैदल यात्रा रोमाञ्चक हुनेछ । हालैमात्र चन्द्रागिरि हाइकर्स कम्युनिटि (सी एच सी)को आयोजना र चन्द्रागिरि नगरपालिका वडा नं ४ को सहकार्यमा स्वास्थ्यको लागि पैदलयात्रा भन्ने नारासहित […]