साझा कथा विशेष देश अहिले संविधान कार्यान्वयनको नवौँ बर्षमा प्रवेश गर्दैछ । संविधानका मर्म र भावना अनुसारका काम भए कि भएनन् भनेर समीक्षा भइरहेको छ । संविधान देशको मेरुदण्ड हो, देशको मुहार देखाउने दस्तावेज हो । यो पक्का हो, सम्पूर्ण राज्यप्रणाली नै बदलेको दस्तावेजको कार्यान्वयन जटिल नै हुन्छ । तर कार्यान्वयन गर्नैपर्नेछ । संविधान कार्यान्वयनकै […]
